FAQs Complain Problems

सुन्दर कमलबजार

Read More

श्री जाल्पा देबी प्राबिधिक शिक्षालय

Read More

संक्षिप्त परिचय

पुर्वि अछामकेा मनेारम दृष्य बेाकेकेा नगरी कमलबजार नगरपालिका 29.053'' उत्तरी गेालार्ध र 81.34256'' पुर्विय गेालार्धमा भाैगाेलिक रूपमा अवस्थित छ । पहाडी क्षेत्रमा अवस्थित यस नगरपालिका पर्यटकिय, कृषि, जडिबुटि अादिका दृष्टिले तमाम संभावना बेाकेकाे छ । कमलबजार नगरपालिका साविकका ९ वटा गा.वि.स हरू(मुलि,बयाला,चाल्सा,कुइका,विरपथ,सेरा,ढाँकु,मकष्टाबण्डालि,घेाडासैन)मिलाएर वि.सं २०७३ सालमा स्थापना गरिएककेा हेा। अहिले उक्त गा.वि.स हरूमध्ये बयालालाइ टुक्र्यार २ वटा वडामा ( बयाला र बजुडा), साविककेा कुइका गा.वि.स केा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) र घेाडासैनकेा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) नगरपालिकामा निम्नानुसारका वडाहरू स्थापित छनः वडा नं १,२,३,४,५,६,७,८,९र १० क्रमशः मुलि, बजुडा, बयाला, चाल्सा, कुइका, विरपथ, सेरा, ढाँकु, मष्टाबण्डालि र घेाडासैन रहेका छन । कमलबजार नगरपालिका घरधुरी सर्वेक्षण, २०७४ अनुसार ३०४०० जनसंख्या छ भने राष्टिय जनगणना २०६८ अनुसार २३७३८ रहेकाे थियाे ।

पदाधिकारी

यज्ञ प्रसाद ढकाल

नगर प्रमुख फोन नं.: 9841357510

शारदा कुमारी बिष्ट

नगर उप– प्रमुख फोन नं.: 9868545007

Information Officer

खड्ग बहादुर विष्ट
नि. प्रमुख प्रशासकीय अधिकृत
khadga.bista@gmail.com
9848133961
विष्णु बाेगटी
सूचना प्रविधि अधिकृत | सूचना अधिकारी
vishnubogati@gmail.com
9868396788
मदन भण्डारी
इन्जिनियर
madan610096@gmail.com
9846739343

जानकारी

budjet

Copyright © 2015. All Rights Reserved. Ministry of Federal Affairs and Local Development (MoFALD).

कमलबजार नगरपालिकाको अवस्थिती