FAQs Complain Problems

सुन्दर कमलबजार

Read More

श्री जाल्पा देबी प्राबिधिक शिक्षालय

Read More

संक्षिप्त परिचय

पुर्वि अछामकेा मनेारम दृष्य बेाकेकेा नगरी कमलबजार नगरपालिका 29.053'' उत्तरी गेालार्ध र 81.34256'' पुर्विय गेालार्धमा भाैगाेलिक रूपमा अवस्थित छ । पहाडी क्षेत्रमा अवस्थित यस नगरपालिका पर्यटकिय, कृषि, जडिबुटि अादिका दृष्टिले तमाम संभावना बेाकेकाे छ । कमलबजार नगरपालिका साविकका ९ वटा गा.वि.स हरू(मुलि,बयाला,चाल्सा,कुइका,विरपथ,सेरा,ढाँकु,मकष्टाबण्डालि,घेाडासैन)मिलाएर वि.सं २०७३ सालमा स्थापना गरिएककेा हेा। अहिले उक्त गा.वि.स हरूमध्ये बयालालाइ टुक्र्यार २ वटा वडामा ( बयाला र बजुडा), साविककेा कुइका गा.वि.स केा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) र घेाडासैनकेा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) नगरपालिकामा निम्नानुसारका वडाहरू स्थापित छनः वडा नं १,२,३,४,५,६,७,८,९र १० क्रमशः मुलि, बजुडा, बयाला, चाल्सा, कुइका, विरपथ, सेरा, ढाँकु, मष्टाबण्डालि र घेाडासैन रहेका छन । कमलबजार नगरपालिका घरधुरी सर्वेक्षण, २०७४ अनुसार ३०४०० जनसंख्या छ भने राष्टिय जनगणना २०६८ अनुसार २३७३८ रहेकाे थियाे ।

नगर प्राेफाइल

Undefined

पदाधिकारी

ओम प्रकाश बिष्ट

नगर प्रमुख

भुमिशरण ढकाल बजगार्इ

नगर उप– प्रमुख

कमलबजार नगरपालिकाको अवस्थिती

जानकारी

बजेट तथा कार्यक्रम

योजना तथा परियोजना

सार्वजनिक खरीद

सामाजिक सुरक्षा कार्यक्रम

लिंकहरू