संक्षिप्त परिचय

<p> पुर्वि अछामकेा मनेारम दृष्य बेाकेकेा नगरी कमलबजार नगरपालिका 29.053'' उत्तरी गेालार्ध र 81.34256'' पुर्विय गेालार्धमा भाैगाेलिक रूपमा अवस्थित  छ । पहाडी क्षेत्रमा अवस्थित यस नगरपालिका पर्यटकिय, कृषि, जडिबुटि

अादिका दृष्टिले तमाम संभावना बेाकेकाे छ । कमलबजार नगरपालिका साविकका ९ वटा गा.वि.स हरू ( मुलि, बयाला,चाल्सा,कुइका,विरपथ,सेरा,ढाँकु,मकष्टाबण्डालि,घेाडासैन)मिलाएर वि.सं २०७३ सालमा स्थापना गरिएककेा हेा।

अहिले उक्त गा.वि.स हरूमध्ये बयालालाइ टुक्र्यार २ वटा वडामा ( बयाला र बजुडा), साविककेा कुइका गा.वि.स केा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) र घेाडासैनकेा अाधा ( साविकका वडा नं १ देखि ५ सम्म) नगरपालिकामा

निम्नानुसारका वडाहरू स्थापित छनः वडा नं १,२,३,४,५,६,७,८,९र १० क्रमशः मुलि, बजुडा, बयाला, चाल्सा, कुइका, विरपथ, सेरा, ढाँकु, मष्टाबण्डालि र घेाडासैन रहेका छन ।</p>